फेरि ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार

अर्थ

काठमाडौ,साउन ४ । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन मुल्य तोलामा २ हजार ६० रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *